Saturday, 9 August 2014


Nepali Tv Kantipur Tv ANd other different media of Nepal has announced the death of SHree Krishna Shrestha. Very sad day

नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको खबर सार्वजनिक आएको छ । बिशेष सुत्रका अनुसार भारतको नयाँ दिल्लीमा उपचाररत रहेका बेला आज बिहान निधन भएको जानकारीमा आएको छ । असार २३ गते नायिका श्वेता खड्कासँग विवाह बन्धनमा बाँधिएका श्री हनिमुनकै क्रममा बिरामी परेका थिए । हामी थप जानकारीहरुको लागि प्रयासरत छौ । निधनको पुस्टि भईसकेपछी थप जानकारी हरु  पोस्ट गर्नेछौ । आर्टिस्ट नेपाल डट कम हेर्दै गर्नुहोला ।

ब्रेकिङ न्युज >> नायक श्रीकृष्ण श्रेष्ठको निधन

  • Uploaded by: Unknown
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © 9GAGNepal.Com | Designed by Templateism.com | WPResearcher.com