Saturday, 9 August 2014


 Rest in Pease Shree Krishna SHrestha
विवाह लगत्तै उपचारको शिलशिलामा दिल्लीमा रहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीकृष्ण श्रेष्ठको गए राती निधन भएको हो । थप समाचारहरु अपडेट हुँदै जाने छ डिसीनेपाल हेर्दै गर्नुहोला।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन - VIDEO SHARE

  • Uploaded by: Unknown
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © 9GAGNepal.Com | Designed by Templateism.com | WPResearcher.com