Friday, 22 August 2014

काठमाडौं, मानिसको जिवनमा बच्चाको निकै महत्व हुने गर्दछ । पारिवारिक जीवनमा खटपट आउनुमा सन्तान नहुनुलाइ पनि एउटा प्रमुख कारण मानिन्छ । कुनैपनि दम्पतीको बच्चा नहुनुमा महिला तथा पुरुष दुइ मध्ये जसको पनि समस्या हुन सक्छ ।
तर अध्ययनहरूले कतिपय अवस्थामा यौन आसन(सेक्स पोजिसन)ले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ ।
यहाँ उल्लेखित केही आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ ।
यहाँ दिइएका आशनहरूको प्रयोगले निसन्तान दम्पतीहरूलाइ सन्तान प्राप्त हुने कुरा अध्ययनमा देखिएको अध्ययनकर्ताहरूले जनाएका छन ।
१. मिसिनेरी पोजिसन


सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलाइ सजिलो हुन्छ ।
२. डगी स्टाइल

बच्चा जन्माउनका लागी सेक्स गर्ने ६ वटा उत्तम तरिकाहरू (VIDEOसहित)

  • Uploaded by: Unknown
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © 9GAGNepal.Com | Designed by Templateism.com | WPResearcher.com