September 4, Kathmandu. Unified CPN-Maoist leader Mahendra Shrestha, Kathmandu district president have declared themselves. Student leader Himal Sharma said district chief had declared themselves are the last to hold. The two leaders who have declared Vice freely.
Shrestha, Kathmandu press conference on Wednesday at New Baneshwor alphabetama and Himal Sharma, vice-president of the district committee has made himself. The rest will be chosen after officials said Shrestha.
Shrestha, Chairman announced to participate in the program purvakendriya district committee member of the Sabina Aryal president to become president explained. Sharma, who is also chairman of the UCPN revolutionary student organization on June 13, paved the meeting was made chairman of Kathmandu district.
You Bhattarai declared that parallel committee? Analainakhabarako question Shrestha adding, "No, this is the installation of the limelight, we have made himalajilai vice president, he is the establishment of norms and leader."
Arthur says I am president, Mahendra Vice
Meanwhile, Mahendra Shrestha, vice-made mountain Mahendra Sharma, vice-president of sresthacamhi and he said June 15 on the same consensus analainakhabaralai Chairman. "I district committee meeting on July 15, President outlined a consensus on the need to," said Sharma analainakhabarasamga said, - "I also congratulate the President after mahendrajile was given. Now he became president of a joke, chaotic and non-political work. "
"The man himself vice president fitting to declare," the chairman of the Revolutionary Sharma, adding, "This party is breaking up the game."
On Tuesday the 75-member district committee and office-bearers of the meeting had selected Sharma said analainakhabaralai. Sharma analainakhabarasamga unions' meeting Mahendra Shrestha best selection of vice president and secretary Renu Dahal has already. Similarly, Shankar Bahadur Dulal and Jaleshwar Joint Treasurer and Rupa Maharjan is already selected
४ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता महेन्द्र श्रेष्ठले आफूलाई काठमाडौं जिल्ला अध्यक्ष घोषणा गरेका छन् । विद्यार्थी नेता हिमाल शर्माले गत असारमै आफूलाई जिल्ला अध्यक्ष घोषणा गरिसकेका छन् । दुई नेतामध्ये एकले अर्कोलाई उपाध्यक्ष घोषणा गरेका छन् ।
श्रेष्ठले बुधबार नयाँ बानेश्वरको अल्फबेटामा पत्रकार सम्मेलन गरेर काठमाडौं जिल्ला कमिटीको बैठकले आफूलाई अध्यक्ष र हिमाल शर्मालाई उपाध्यक्ष बनाएको बताए । बाँकी पदाधिकारी पछि छनोट गरिने श्रेष्ठले बताए ।
श्रेष्ठलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा सहभागी पूर्वकेन्द्रीय सदस्य सविना अर्यालले विद्यार्थीका अध्यक्ष जिल्ला कमिटीको अध्यक्ष बन्न नमिल्ने बताइन् । एमाओवादीले विद्यार्थी संगठन क्रान्तिकारीका अध्यक्ष समेत रहेका शर्मालाई असार १३ गतेको बैठकले काठमाडौं जिल्ला अध्यक्ष बनाएको थियो ।
तपाईले भट्टराई पक्षको समानान्तर कमिटी घोषणा गर्नुभएको हो ? अनलाइनखबरको प्रश्नमा श्रेष्ठले भने- ‘होइन, यो संस्थापन पक्षकै हो, हामीले हिमालजीलाई उपाध्यक्ष बनाएका छौं, उहाँ संस्थापन पक्षकै नेता हो ।’
हिमाल भन्छन्- म अध्यक्ष, महेन्द्र उपाध्यक्ष
यसैवीच महेन्द्र श्रेष्ठद्वारा उपाध्यक्ष बनाइएका हिमाल शर्माले महेन्द्र श्रेष्ठचाँहि उपाध्यक्ष रहेको र आफू असार १५ गते नै सर्वसम्मत अध्यक्ष भैसकेको अनलाइनखबरलाई बताए । ‘मलाई जिल्ला कमिटीको बैठकले असार १५ गते नै सर्वसम्मत अध्यक्ष बनाइसकेको हो,’ शर्माले अनलाइनखबरसँग भने,-’म अध्यक्ष भएपछि महेन्द्रजीले पनि बधाइ दिइसक्नुभएको थियो । अहिले आएर आफू अध्यक्ष भएँ भन्नु हास्यास्पद, अराजक एवं गैर राजनीतिक कार्य हो ।’
‘आफैं उपाध्यक्ष रहेको मान्छेले अध्यक्ष घोषणा गर्न सुहाउँदैन,’ अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका शर्माले भने- ‘यो पार्टी फुटाउने खेल हो ।’
काठमाडौं जिल्ला कमिटी ७५ सदस्यीय रहेको र मंगलबार बैठक बसेर पदाधिकारीसमेत चयन गरिसकेको शर्माले अनलाइनखबरलाई बताए । शर्माले अनलाइनखबरसँग भने- ‘बैठकले महेन्द्र श्रेष्ठ श्रेष्ठलाई उपाध्यक्ष र रेणु दाहाललाई सचिव चयन गरिसकेको छ । त्यसैगरी शंकर दुलाल र धनबहादुर बिकलाई सहसचिव र रुपा महर्जनलाई कोषाध्यक्ष चयन गरिसकेको छ ।
एमाओवादी काठमाडौंमा गाईजात्रा देखियो !
Views:
Category:
Nepal Samachar
0 comments:
Post a Comment