Shooting Between the maoists themself results in killing of 16 people.
भारतको झारखण्ड राज्यको पलामु जिल्ल विश्रामपुर इलाकामा शनिबार माओवादीका २ गुटबीच भिडन्त हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । झारखण्डमा विद्रोहरत माओवादी र त्यसको विरोधी गुट टीपीसी ( तृतीय प्रस्तुति कमिटी ) बीच गोली हानाहान हुँदा यो हताहती भएको हो । माओवादीबीच गोली हानाहानपछि विश्रामपुर थानाका पुलिस डराएर भागेको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् । -
माओवादीबीच आपसमै गोली हाना-हान, १६ जना मारिए
Views:
Category:
0 comments:
Post a Comment