Wednesday, 13 August 2014

Kathmandu, Aug. 13: The establishment faction of the UCPN (Maoist) has decided to embrace maximum flexibility to maintain the party unity.

A meeting of the party standing committee held at chairman Pushpa Kamal Dahal’s residence in Lazimpat decided to keep the option open for holding the special general convention for party unity.

UCPN (Maoist) treasurer Haribol Gajurel said that the meeting decided to adopt maximum flexibility to keep the party intact to take the constitution writing process to a logical end.

As per the decision, further discussions with the team Baburam Bhattarai would be held and the demands of the dissenting factions would be treated softly. Gajurel said all options would be discussed openly with the leaders including Bhattarai. RSS

तपाईंको मनमा किन यस्तो कुरा आयो, थाहा भएन । हस्तमैथुन प्राकृतिक यौन क्रियाकलाप हो। यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौनअङ्गको घर्षण नै प्रमुख उपाय हो।

सम्भोग गर्दा यौनअङ्गहरू एक-आपसमा घर्षण गराइन्छन्। मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अंगमा गराए मात्र यौन आनन्द पाउँछ भन्ने होइन।

सिद्वान्ततः सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौनअङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो। त्यसैले सम्भोग गर्दा हानि नहुने तर हस्तमैथुन गर्दा हानि हुने भन्न  मिलेन।

यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग, त्यसैले समाजमा अनेक मिथ्या धारणा व्याप्त छन्।

हस्तमैथुन गरे अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपंुसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रम व्याप्त छन्।

यसले स्मरणशक्तिमा पनि ह्रास हुने होइन। दिनहुँ यौनसम्पर्क गरेर वीर्य स्खलन गर्दा वा हस्तमैथुन गरेर वीर्य स्खलन गर्दा प्रजनन क्षमतामा असर पर्दैन।

के हस्तमैथुनले सन्तान नहुने, अनुहारमा दाग आउने,आँखाको दृष्टि कमजोर हुने गर्छ ?

  • Uploaded by: Unknown
  • Views:
  • Category:
  • Share

    0 comments:

    Post a Comment

     

    Our Team Members

    Copyright © 9GAGNepal.Com | Designed by Templateism.com | WPResearcher.com