१४ साउन, सिरहा । बलिउड फिल्म खेल्ने कुकुरहरुले लाखौं लाख कमाई गर्दै गरेको सुन्नुभएको होला तर सिरहामा एक कुकुरले लाखै रुपैयाँ कमाइ गरी मालिकलाई लखपति बनाएको सुन्दा आश्चर्य लाग्न सक्छ तर कुरा सत्य हो । भेडा चराउन गोठालो चाहिन्छ तर सिरहाको दक्षिणवर्ती गाविस बेतौना बस्ने बलदेव पालका कुकुरले नै दुई सय २५ भेडाको गोठालाको काम गरिदिएपछि उत्पादन भएका भेडाको बिक्रीबाट लखपति बनेका छन् ।
0 comments:
Post a Comment